अमेरिकी र अस्ट्रेलियन डलर सस्तियो
barnanmedia.com · Tue Jun 02 00:12:38 GMT 2026

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित धेरैजसो मुद्राको मूल्य घटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)