श्रीलंकामा प्रचण्डले पेश गरे समाजवादको राजनीतिक रूपरेखा
nepalpress.com · Fri Jul 17 05:29:43 GMT 2026

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘हेण्ड्स अफ एशिया’ अन्तर्राष्ट्रिय सम्मेलन लाई सम्बोधन गरेका छन् ।
सम्मेलनको उद्घाटन सत्रमा प्रमुख वक्ताका रूपमा प्रचण्डले एसियाली कम्युनिस्ट आन्दोलनका ऐतिहासिक उपलब्धि, चुनौती र त्यसबाट सिकिएका महत्त्वपूर्ण पाठबारे विश्लेषण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)