आधा पनि खर्च भएन विकास बजेट, राजश्व संकलनले भेटेन लक्ष्य
barnanmedia.com · Fri Jul 17 05:25:53 GMT 2026

गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको लक्ष्यअनुसार राजश्व संकलन हुन सकेन।
असार ३२ गतेसम्ममा सरकारले लिएको लक्ष्यको ८३.५१ प्रतिशत कुल राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)