मिटरब्याजीको सुखद अन्त्यका लागि आजै हुँदैछ विशेष सम्झौता, सिंहदरबारमा अन्तिम तयारी!
barnanmedia.com · Fri Jul 17 05:23:38 GMT 2026

काठमाडौँ — मिटरब्याज पीडित (अनुचित लेनदेन) र सरकारबीच वर्षौँदेखिको विवाद अन्त्य गर्दै आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ। गृह मन्त्रालयमा सरकारी वार्ता टोली र मिटरब्याज पीडित संघर्ष समितिबीच हिजो साँझ भएको निर्णायक वार्ता सकारात्मक भएपछि आज औपचारिक सहमति हुन लागेको हो।
वार्ता सकारात्मक, आजै लिखित सहमति
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)