बर्ड फ्लु निर्मूल भएपछि आजदेखि खुल्यो चिडियाखाना
setopati.com · Fri Jul 17 05:30:00 GMT 2026

बर्ड फ्लु निर्मूल भएपछि आजदेखि चिडियाखाना खुलेको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष-सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्ड फ्लु संक्रमण देखिएपछि बन्द गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)