मुस्ताङमा ४५८ किसान कृषि जोनमा सूचीकृत
shilapatra.com · Fri Jul 17 05:30:00 GMT 2026

मुस्ताङमा ४५८ किसान कृषि जोनमा सूचीकृत भएका छन् । नेपालमा ‘कृषि जोन’ (व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र) कार्यक्रम आर्थिक वर्ष २०७३/०७४ देखि लागू भएको हो ।
च्याङ्ग्रा, स्याउ र आलु उत्पादन वृद्धिका लागि किसानको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत उक्त क्षेत्रमा जोन कार्यक्रम लागू गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)