सुरुङमा फसेकाहरूको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन विपद् विज्ञहरूको सुझाव
ratopati.com · Sat Aug 29 09:08:04 GMT 2026

काठमाडौँ । रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको चार दिनसम्म पनि उद्धार हुन नसकेपछि विपद् विज्ञहरूले अन्तर्राष्ट्रिय सहयोग लिन सरकारलाई सुझाव दिएका छन्।
स्वदेशी जनशक्ति, प्रविधि र स्रोतसाधनले नभ्याउने भए अप्ठ्यारो नमानी विदेशी मित्रहरूसँग सहयोग माग्नुपर्ने उनीहरूको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)