नवलपुरमा फेला परेका अज्ञात शव देवघाटको जङ्गल क्षेत्रमा व्यवस्थापन गरिँदै
kendrabindu.com · Sat Aug 29 09:06:16 GMT 2026

काठमाडाैं । भोटेकोशी नदीमा आएको बाढीपछि नवलपुरका विभिन्न स्थानमा फेला परेका तर पहिचान हुन नसकेका शवहरूलाई जमिनमुनि गाडेर व्यवस्थापन गरिने भएको छ।
अज्ञात शवहरूको व्यवस्थापनका लागि चितवनको भरतपुर वडा नं. १ स्थित रामनगर-देवघाट सडक खण्डको बीच जङ्गल क्षेत्रमा आवश्यक तयारी अगाडि बढाइएको हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)