भोटेकोशी बाढीका मृतकको शव पहिचानमा सकस
ukeraa.com

गण्डकी : रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान गुमाएकाहरूको शव पहिचानमा समस्या देखिएको छ। बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका १०२ शवमध्ये अहिलेसम्म छ शवको मात्र पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार कतिपय शव क्षतविक्षत भएकाले चिन्नै नसिकिने अवस्थामा छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)