सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको बयान सुरु
ratopati.com · Fri Jul 17 05:54:52 GMT 2026

काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको बयान सुरु भएको छ । विशेष अदालतमा पौडेलको बयान सुरु भएको हो ।
न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा बयान भइरहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)