जेलमा रहेका व्यवसायी दीपक भट्टमाथि अर्थमन्त्री वाग्लेको आक्रोस, हर्षद मेहतासँग तुलना
corporatenepal.com · Fri Jul 17 05:49:49 GMT 2026

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले सेयर बजारका विषयमा भ्रामक र प्रायोजित हल्ला फैलाइएको भन्दै लगानीकर्ताहरूलाई सचेत रहन आग्रह गरेका छन् ।
नयाँ आर्थिक वर्ष २०८३–८४ को पहिलो दिन उनले आफ्नो सचिवालयमार्फत समाचार सम्प्रेषण गर्दै यस्तो सचेत गराएका हुन् । अर्थमन्त्रीको सचिवालयले नियमनकारी निकाय कब्जा गरेर बजारमा वितण्डा मच्चाउन खोज्नेहरू अनुसन्धानको दायरामा तानिएको तर्क गर्दै व्यवसायी दीपक भट्ट पक्षमाथि टिप्पणी गर्न खोजिएको छ । व्यवसायी भट्टलाई अहिले पुर्पक्षका लागि जेल चलान गरिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)