पुटिनले सुरु गरे बुढ्यौली रोक्ने परियोजना
barnanmedia.com · Tue Jun 02 00:36:12 GMT 2026

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुढ्यौली र शरीरको कमजोरीसँग लड्न २६ अर्ब डलरको एक प्रमुख सरकारी परियोजना सुरु गरेका छन्।
"नयाँ स्वास्थ्य संरक्षण प्रविधि" भनिने यो कार्यक्रमले मिनी-पिग्स (विशेष प्रजातिका सुँगुर) भित्र मानव अंग बढाउनेजस्ता प्रविधिमा काम गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)