पेन्सन वा उपदान लिइरहेका करार कर्मचारीलाई सरकारले हटायो, धन्यवादसहित बिदाइ गरिने
clickmandu.com · Fri Jul 17 05:59:41 GMT 2026

काठमाडौं । सरकारले सरकारी सेवाबाट अवकाश पाएर निवृत्तिभरण (पेन्सन) वा उपदान बुझिरहेका व्यक्तिहरूलाई पुनः करारमा नियुक्त नगर्ने निर्णय भएको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै साउन १ गतेदेखि त्यस्ता कर्मचारीहरूलाई सेवामा निरन्तरता नदिई ‘धन्यवादसहित बिदाइ’ गर्न निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)