आङ्देम्बेको चिन्ता- राजनीतिमा अधिनायकवादी सोच र जनताको आवाज दबाउने चरित्र बढ्यो
nepalpress.com · Fri Jul 17 06:01:26 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बले नेपाली राजनीतिमा निरङ्कुश शासकीय प्रवृत्ति बढ्दै गएको बताएका छन् ।
साउने सङ्क्रान्ति तथा सिसेःक्पा तङ्नामको अवसरमा शुभकामना सन्देश जारी गर्दै निमुखा र निर्धन जनताको आवाज दबाउने चरित्र बढ्दै गएकोप्रति लोकतन्त्रप्रेमी सबै सचेत हुनुपर्ने अवस्था आएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)