हरियो चुरा र पोते किन्नेको भीड [तस्विरहरू]
hamrakura.com · Fri Jul 17 00:00:00 GMT 2026
काठमाडौँ । साउन महिना शुरू भएसँगै बजारमा हरियो चुरा, पोते तथा मेहेन्दी किन्ने महिलाहरूको भीड बढ्न थालेको छ ।
विशेषगरी साउन महिनाभर महिलाहरूले हरियो चुरा, पोते र हरिया पहिरन लगाउने धार्मिक तथा सांस्कृतिक परम्परा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)