तोलामा तीन हजार १०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
khabarhub.com · Fri Jul 17 06:11:19 GMT 2026

काठमाडौं – नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिनमै नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन हजार १०० रुपैयाँले घटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)