दुर्गेश थापा र प्रियंका कार्कीको नयाँ गीत ‘मास्टर्नी’ प्रति शिक्षक महासंघको आपत्ति, प्रदर्शन र प्रयोग रोक्न माग
nepallive.com · Fri Jul 17 06:11:23 GMT 2026

काठमाडौँ – नेपाल शिक्षक महासंघले नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रचारका लागि सार्वजनिक गरिएको गीतप्रति गम्भीर आपत्ति जनाएको छ।
महासंघले गीतमा महिला शिक्षकलाई लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको तथा त्यसले शिक्षक र शिक्षण पेसाको गरिमा र मर्यादामाथि गम्भीर प्रहार गरेको भन्दै गीतको सार्वजनिक प्रदर्शन तत्काल रोक्न र चलचित्रमा समेत प्रयोग नगर्न आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)