प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माद्वारा २१ बुँदे निर्देशन: १८ महिना नाघेका मुद्दा शून्यमा झार्ने समयसीमा
dcnepal.com · Tue Jun 02 01:08:17 GMT 2026

काठमाडौं। नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायपालिकाको छवि सुधार र प्रभावकारी न्याय सम्पादनका लागि उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशहरूलाई २१ बुँदे कडा निर्देशनात्मक आदेश जारी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)