युक्रेनमा जेलेन्स्की विरुद्ध प्रदर्शन
barnanmedia.com · Fri Jul 17 06:05:36 GMT 2026

काठमाडौं। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई अचानक पदबाट हटाएका छन् । यो निर्णयको नागरिक समाज र सांसदहरूले कडा विरोध गरेका छन् ।
बिहीबार बिहान राजधानी किएभ र अन्य सहरमा युवाहरू जम्मा भएर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले ‘फेडोरोभबाट टाढै रहो’ र ‘जितमा बाधा पुर्याउन बन्द गर !’ लेखिएका पोस्टर बोकेका थिए । उनीहरूले ‘लाज मान !’ भन्दै नाराबाजी पनि गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)