आजदेखि नयाँ आर्थिक वर्ष सुरु, कुन क्षेत्रमा कति लाग्दैछ कर ?
nepalpress.com · Fri Jul 17 06:17:54 GMT 2026

काठमाडौं । आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले ल्याएको बजेट वक्तव्य र आर्थिक ऐन मार्फत घोषणा गरेका नयाँ करका दरहरू कार्यान्वयनमा आएका छन् ।
आजदेखि सरकारले वृद्धि गरेको आयकरको न्यूनतम सीमाको प्रावधान पनि कार्यान्वयनमा आएको छ । बजेटले गरेको व्यवस्था अनुसार व्यक्तिको हकमा आयकरको सीमा १० लाख पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)