दुर्गेश थापाको नयाँ गीत 'मास्टर्नी' विवादमा, प्रसारण गर्न बन्द गर्न शिक्षक महासङ्घको माग
kharibot.com · Fri Jul 17 06:20:00 GMT 2026

काठमाडौँ । गायक दुर्गेश थापा र बबिना किरातीको नयाँ गीत ‘मास्टर्नी’ विवादमा परेको छ । गीतमा प्रयोग गरिएको दुईअर्थी शब्द र प्रस्तुतीको विषयमा विवाद भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)