सन्दीप, दीपेन्द्र र कुशलले लंका प्रिमियर लिग खेल्ने
barnanmedia.com · Tue Jun 02 01:04:51 GMT 2026
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले श्रीलंकाको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता लंका प्रिमियर लिग (एलपीएल) खेल्ने भएका छन् ।
जाफ्ना किंग्सले सोमबार भएको ड्राफ्टमा विदेशी खेलाडीको सूचीबाट स्पिनर सन्दीपलाई छनोट गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)