नयाँ नियमावलीको विरोधमा कन्सल्टेन्सी सञ्चालकहरूको प्रदर्शन (तस्वीरहरू)
shilapatra.com · Fri Jul 17 06:08:00 GMT 2026

कन्सल्टेन्सी सञ्चालकहरूले नयाँ नियमावलीको विरोधमा प्रदर्शन गरेका छन् ।
नियमावली ल्याएर सरकारले आफूहरूलाई कडाइ गर्न खोजेको भन्दै असन्तुष्ट रहेका कन्सल्टेन्सी सञ्चालकहरूले शुक्रबार काठमाडौंको पुतलीसडक चोकवरिपरिका स्थानमा प्रदर्शन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)