बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला
nepalnews.com · Fri Jul 17 06:31:48 GMT 2026

ललितपुर। ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनःखुला गरिएको छ।
काग, गिद्ध, हाँसलगायत पन्क्षीमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना गत ५ असारदेखि बन्द गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)