रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिक टन नाघ्यो
kendrabindu.com · Fri Jul 17 06:38:32 GMT 2026

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २४ गतेसम्म पाँच लाख ६१ हजार ४९३ दशमलव ८५ मेट्रिकटन रासायनिक मल आपूर्ति गरेको जनाएको छ ।
यो परिमाण वार्षिक छ लाख मेट्रिकटन आपूर्तिको लक्ष्यको करिब ९४ प्रतिशत हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)