सुनको मूल्य तोलामा तीन हजार १ सय रुपैयाँले घट्यो, कतिमा हुँदै छ काराेबार ?
shilapatra.com · Fri Jul 17 06:32:00 GMT 2026

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन हजार १ सय रुपैयाँले घटेको छ ।
चाँदीको मूल्य प्रतितोला १२५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)