उद्धारका लागि छिमेकीसँग सहयोग माग्न सरकार हिच्किचाउनु हुँदैन- डा. तुलाधार
setopati.com · Sat Aug 29 09:11:45 GMT 2026

विपद् विज्ञ एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता डा. गंगालाल तुलाधरले विपद्पछिको उद्धारका लागि अन्तराष्ट्रिय सहयोग लिन सरकारलाई सुझाव दिएका छन्।
रसुवा बाढीमा विभिन्न सुरुङमा फसेका नागरिकको चार दिनसम्म पनि उद्धार हुन नसक्नु दुःखद् भएको भन्दै उनले उपलब्ध जनशक्ति, प्रविधि र स्रोतसाधनले नभ्याउने भए विदेशी सहयोग लिनुपर्ने सुझाव दिनुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)