राहत लिएर जानेलाई नुवाकोट प्रशासनको आग्रह- पीडितका लागि दाल, चामल बढी आवश्यक छ
lokaantar.com

भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीले सबैभन्दा धेरै क्षति गरेको रसुवा र नुवाकोटमा अहिले विभिन्न निकायबाट राहत र उद्धारको काम चलिरहेको छ ।
अझै धेरै मानिस हराइरहेका यस क्षेत्रमा सरकारले तीनै सुरक्षा संयन्त्र परिचालन गरेर बाढी प्रभावितको उद्धार एवं खोजलाई तीव्रता दिइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)