प्रधानमन्त्री शाह फुटवेयर एसोसिएसनका पदाधिकारीसँग छलफल गर्दै
nepalsamaya.com · Fri Jul 17 06:44:02 GMT 2026

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था र व्यक्तिसँग संवादको क्रमलाई आज पनि निरन्तरता दिएका छन्।
आज उनले जुत्ता व्यवसायी संघ (फुटवेयर एसोसिएसन) का पदाधिकारीसँग छलफल गर्दै छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)