भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी कांग्रेसको ९ बुँदे ध्यानाकर्षण
bishowkhabar.com · Sat Aug 29 09:12:20 GMT 2026

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरी भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि विषयमा सरकारको ध्यानाकर्षण गराए ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा नेता आङ्देम्बेले बाढीग्रस्त नुवाकोटको ढुङ्गेबजार, देवीघाटलगायत क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि उद्धार र राहतका लागि नौ बुँदे ध्यानाकषर्णपत्र सरकारलाई बुझाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)