प्रधान न्यायाधीश शर्माको २१ बुँदे निर्देशन–न्यायालयप्रतिको जनआस्था जोगाउनुपर्नेमा जोड
nepalpress.com · Tue Jun 02 01:37:13 GMT 2026

काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्यायसम्पादनमा इमान्दारपूर्वक लाग्न २१ बुँदे निर्देशन दिएका छन् ।
आम नागरिकले न्यायपालिकाबाट स्वच्छ, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय र प्रभावकारी न्यायसम्पादन तथा सुशासनयुक्त न्याय प्रशासनको अपेक्षा राखेको भन्दै उनले न्यायालयप्रतिको जनआस्था कायम राख्न समर्पणभाव, जिम्मेवारीबोध, लगनशीलता र इमान्दारिताका साथ काम गर्न निर्देशन दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)