लुम्बिनीमा पाक्दै छ अर्कै खिचडी : कांग्रेसभित्रै दाउपेच, सरकार बनाउन साना दल निर्णायक
himalpress.com · Fri Jul 17 06:50:51 GMT 2026

बुटवल- नेपाली कांग्रेसको सातै प्रदेशमा नेकपा एमालेसँगको सहकार्य अन्त्य गर्ने निर्णयले लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। कांग्रेसको यो निर्णयपछि नेकपा एमालेका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकार संकटमा परेको हो। यसअघि कांग्रेस एमाले गठबन्धनबाट आचार्य मुख्यमन्त्री बनेका थिए।
सातवटै प्रदेशमा एमालेसँग सत्ता सहकार्य तोड्ने निर्णयसँगै नेपाली कांग्रेस लुम्बिनीले पनि छलफल अगाडि बढाएको छ। कांग्रेस लुम्बिनी प्रदेश सभापती अमरसिंह पुनले केन्द्रीय निर्णय लुम्बिनीमा पनि लागू हुने बताए। ‘अहिले केन्द्रीय निर्णयअनुसार सरकारबाट बाहिरिने निर्णय भएको छ, लुम्बिनीमा पनि त्यो लागू हुन्छ,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)