गत आर्थिक वर्षको बजेट खर्च ८० प्रतिशत, राजस्व असुली ८३ प्रतिशत
lokaantar.com

गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आवमा वार्षिक लक्ष्यको ८३ दशमलव ५१ प्रतिशत आम्दानी र ८० दशमलव ५५ प्रतिशत खर्च भएको देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)