लक्ष्यभन्दा कमजोर सरकारको आम्दानी र खर्च, पुँजीगत खर्च ४६.७९ प्रतिशतमा सीमित
nepalpress.com · Fri Jul 17 06:52:51 GMT 2026

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आवमा वार्षिक लक्ष्यको ८३ दशमलव ५१ प्रतिशत आम्दानी र ८० दशमलव ५५ प्रतिशत खर्च भएको देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)