वाग्मतीमा आजदेखि ८ मन्त्रालय, ६ मन्त्री विनाविभागीय
baahrakhari.com · Fri Jul 17 06:53:00 GMT 2026

हेटौँडा । वाग्मती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा झार्ने निर्णय आजदेखि कार्यान्वयन गरेको छ ।
मन्त्रालय पुनर्संरचनासँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रीहरुको नयाँ कार्यविभाजन सिफारिस गरेपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्रिपरिषद्को कार्यविभाजन स्वीकृत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)