युक्रेनमा जेलेन्स्कीविरुद्ध भव्य प्रदर्शन
bishowkhabar.com · Fri Jul 17 07:06:38 GMT 2026

काठमाडौं– युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदबाट हटाएपछि राजधानी किएभसहित विभिन्न सहरमा विरोध प्रदर्शन भएको छ ।
प्रदर्शनकारीहरूले ‘फेडोरोभबाट टाढै रहो’ र ‘जितमा बाधा पुर्याउन बन्द गर’ लेखिएका पोस्टर बोकेर निर्णयको विरोध गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)