दुर्गेश र प्रियंकाको ‘मास्टर्नी’ गीत बन्द गर्न शिक्षक महासंघको चेतावनी
onlinekhabar.com · Fri Jul 17 07:10:14 GMT 2026

काठमाडौं । दुर्गेश थापा र प्रियंका कार्कीको नयाँ गीत ‘मास्टर्नी’ले शिक्षक र शिक्षण पेशाको गरिमामा गम्भीर प्रहार गरेको भन्दै नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समितिले आपत्ति जनाएका छन् ।
उनीहरूले उक्त गीतलाई तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन् । दुवै शिक्षण संगठनले विज्ञप्तिमार्फत उक्त गीतमा संलग्न सबैमाथि कानूनी कार्वाहीको माग गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)