साउनमा किन लगाउने हरियो चुरा र मेहेन्दी ?
khabarhub.com · Fri Jul 17 07:15:14 GMT 2026

काठमाडौं – साउन महिना मेहेन्दीको महिना हो । हरियो पहेलो पहिरनका साथ श्रृंगारको रुपमा हरियो पहेलो चुरा पोतेका साथमा मेहन्दीको पनि विशेष प्रयोग साउन महिनामा हुने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)