प्रियंका–दुर्गेशको द्विअर्थी गीतविरुद्ध उजुरी दिँदै शिक्षक रमेशबाबु भट्टराई
himalpress.com · Fri Jul 17 07:20:22 GMT 2026

काठमाडौँ- नेपाली फिल्म ‘मास्टर्नी’ को प्रोमोशनल गीतलाई लिएर विवाद चर्किरहेका बेला शिक्षक रमेशबाबु भट्टराईले सम्बन्धित निकायमा उजुरी दिँदैछन्।
भट्टराईले सूचना तथा सञ्चार मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै फिल्म ‘मास्टर्नी’ अन्तर्गत सार्वजनिक गरिएको ‘ताराबाजी लै लै’ गीतले शिक्षक समुदायको गरिमा र शिक्षण पेसाप्रति नकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै आपत्तिजनक दृश्य तथा शब्दावली तत्काल सच्याई प्रदर्शनमा रोक लगाउन माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)