सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
nepallive.com · Fri Jul 17 07:26:44 GMT 2026

काठमाडौं – सङ्घीय संसद् सचिवालयले सबै सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ।
आज एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२र८३ को सम्पत्ति विवरण बुझाउन भनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)