भन्सारमा आजदेखि थप कडाइ, एमआरपी नभए पूर्णरूपमा जाँचपास रोकिने
lokaantar.com

साउन १ गते (आज)देखि भन्सारमा हरेक वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) नभएसम्म जाँचपास नहुने भएको छ ।
गत वैशाखमै भन्सार बिन्दुमा एमआरपी अनिवार्य गरिएको थियो । तर, व्यवसायीहरूको चर्को विरोध र आयात ठप्प भएपछि सरकारले असार मसान्तसम्म एमआरपी स्वघोषणा गरेर जाँचपास गर्न दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)