विश्वकपको फाइनलमा स्लोभेनियाका स्लाभको भिन्चिक मुख्य रेफ्री
baahrakhari.com · Fri Jul 17 07:25:52 GMT 2026
काठमाडौं । फिफाले विश्वकप–२०२६ को फाइनलका लागि आधिकारिक रेफ्री टोली सार्वजनिक गरेको छ ।
फाइनलका लागि स्लोभानियाका तीन र जोर्डनका दुई रेफ्री छनोट भएका छन् । स्लोभेनियाका स्लाभको भिन्चिक फाइनलको मुख्य रेफ्री रहनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)