शैक्षिक परामर्श क्षेत्र ध्वस्त पार्ने गरी अनुदार नियमावली ल्याएको भन्दै व्यवसायी आन्दोलित
corporatenepal.com · Fri Jul 17 07:26:05 GMT 2026

काठमाडौं । शैक्षिक परामर्श क्षेत्र ध्वस्त पार्ने गरी अनुदार नियमावली ल्याएको भन्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलित भएका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आव्हानमा ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’को विरोध गरिएको हो ।
नियमावलीले शैक्षिक परामर्श क्षेत्रलाई अन्याय गरेको भन्दै उनीहरुले शुक्रबार प्लेकार्डसहित सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । इक्यानले सरोकारवालासँग पर्याप्त छलफल नगरी नियमावली ल्याइएको भन्दै यसमा थुप्रै प्रावधान अव्यावहारिक र अनुदार रहेको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)