विश्वकप फाइनलअघि स्पेनलाई चिन्ता : लामिन यामालले टोलीको प्रशिक्षण छाडे, चोट बल्झिएको आशंका
khabarhub.com · Fri Jul 17 07:36:38 GMT 2026
एटलान्टा- स्पेनका युवा स्टार लामिन यामाल ले बिहीबार टोलीको नियमित प्रशिक्षणमा सहभागिता नजनाएपछि आइतबार हुने फिफा विश्वकप फाइनलअघि उनको फिटनेसलाई लिएर चिन्ता बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)