बक्यौता नतिर्ने उद्योगमाथि सरकारको एक्सन, थप ५ उद्योगले तिरे भाडा
shilapatra.com · Fri Jul 17 07:27:00 GMT 2026

वर्षौंदेखि सरकारी जग्गा तथा संरचना प्रयोग गरेर पनि भाडा नतिर्ने उद्योगहरूमाथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कडाइ गरेपछि बक्यौता रकम धमाधम असुल हुन थालेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले उद्योगहरूलाई सात दिनभित्र सम्पूर्ण बक्यौता भाडा चुक्ता गर्न निर्देशन दिँदै अन्यथा विद्युत् र खानेपानीको लाइन काटिने चेतावनी दिएकी थिइन् । उक्त निर्देशनपछि कारबाहीबाट बच्न उद्योगीहरूले बक्यौता तिर्न थालेका मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)