साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो
nagariknews.nagariknetwork.com · Fri Jul 17 07:09:59 GMT 2026

साउन महिना सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौंमा हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ।
सहरी क्षेत्रमा बस्ने महिलाले पछिल्लो समय साउन लागेपछि हातमा मेहन्दी लगाउने, हरियो चुरा र पहेँलो पोते लगाउनेक्रम बढेसँगै बजारमा चुरापोते र मेहन्दीको व्यापार बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)