७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तार गर्न २५ करोड बजेट
setopati.com · Tue Jun 02 02:31:41 GMT 2026

स्थापनाको झन्डै ७० वर्ष पछि दाङको तुलसीपुर उपमहानगरपालिका – १२ स्थित टरिगाउँ एयरपोर्टको धावन मार्ग विस्तार गर्न २५ करोड बजेट विनियोजन भएको छ।
योसँगै राजधानीस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको मुलककै पुरानो मध्यको टरिगाउँ एयरपोर्टको विस्तार हुने अपेक्षा गर्न थालिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)