‘बाकस’ मा पनि आमा बन्दै विपना
kalakarmi.com · Fri Jul 17 07:45:35 GMT 2026

काठमाडौं- अभिनेत्री विपना थापा अहिले फिल्म ‘आबाट आमा २’ का कारण चर्चामा छिन् ।
एक वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘आबाट आमा’ को अपार सफलतापछि निर्देशक चन्द्र पन्तले फिल्मका आमा-छोरा अभिनेत्री थापा तथा अभिनेता पल शाहलाई पुनः आमा छोराकै भूमिकामा ‘आबाट आमा २’ मा उतारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)