आजदेखि कर प्रणालीमा व्यापक फेरबदल, जान्नुहोस् के–के बदलियो
barnanmedia.com · Fri Jul 17 07:36:11 GMT 2026

काठमाडौं- नयाँ आर्थिक वर्ष २०८३/८४ आजदेखि सुरु भएको छ। यससँगै सरकारले बजेट वक्तव्य र आर्थिक ऐन, २०८३ मार्फत घोषणा गरेका विभिन्न नयाँ कर तथा करका संशोधित दरहरू पनि कार्यान्वयनमा आएका छन्।
सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा बढाएर वार्षिक १० लाख रुपैयाँ पुर्याएको छ। आर्थिक ऐन, २०८३ अनुसार अब वार्षिक १० लाख रुपैयाँसम्म करयोग्य आय हुने व्यक्तिले १ प्रतिशत मात्र आयकर तिर्नुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)