पाइलटको विषय पारिवारिक विवाद हो, आन्तरिक छानबिन गरिरहेका छौं -बुद्ध एयर
kendrabindu.com · Fri Jul 17 07:57:01 GMT 2026

कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक भएका समाचारअनुसार उक्त घटना पारिवारिक विवाद तथा झैझगडासँग सम्बन्धित रहेको जानकारी प्राप्त भएको जनाएको छ । घटनाबारे सत्यतथ्य बुझ्न बुद्ध एयरले आन्तरिक छानबिन समिति गठन गरी आवश्यक प्रक्रिया अघि बढाइसकेको जनाएको हो ।
घटनाबारे थप अनुसन्धान जारी रहेकाले छानबिनको निष्कर्ष आएपछि मात्र विस्तृत विवरण सार्वजनिक गरिने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)